Logo

काठमाडौंका मतदाताले पत्याएका युवा : मेयरमा बालेन्द्र शाह र उपमेयरमा सुनिता डंगोल

काठमाडौं । काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र तर्फका उम्मेदवार बालेन्द्र साह विजयी भएका छन् भने उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार सुनिता डङ्गोल विजय भएकी छन् । नेकपा एमाले, नेपाली कांगेसलगायतका पार्टीगत उम्मेदवारलाई पन्छाउँदै यो पल्ट नेपालकै ठुलो शहर काठमाडौंको मेयरम पदमा स्वतन्त्रतर्फका उम्मेदवार विजयी भएका हुन् । मेयरमा विजयी शाहले नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहलाई २३ हजार…