काठमाडौं । टेक कम्पनीहरूको शेयरमा यस वर्ष ठूलो गिरावट आएको छ । यसले गर्दा एलन मस्क, जेफ बेजोस र मार्क जुकरबर्गलगायत विश्वका शीर्ष २० अर्बपतिहरूको नेटवर्थमा ४८० बिलियन डलरको गिरावट आएको छ । टेस्ला र स्पेसएक्सपछि अहिले ट्विटरको मालिक बनेका विश्वकै सबैभन्दा धनी मस्कको कुल सम्पत्ति यस वर्ष ६६.४ अर्ब डलरले घटेको छ । ब्लूमबर्ग…