Logo

जग्गा कित्ताकाट खुला गर्ने निर्णय सच्याउन एमालेको माग

काठमाडौं । सरकारले जग्गा कित्ताकाट खुलाउन गरेको निर्णयप्रति आपत्ति जनाइएको छ । प्रतिनिधिसभाको आजको बैठकमा समय माग गर्दै सांसद सरस्वती सुब्बाले भूउपयोग नियमावली संशोधन गरी जग्गा कित्ताकाट खुलाउने निर्णयप्रति आपत्ति जनाइन।नेकपा (एमाले) की सांसद सरस्वती सुब्बाले जग्गा कित्ताकाट खुला गर्ने सरकारको निर्णय सच्याउन माग गरकी छन् । प्रतिनिधिसभाको बैठकमा उनले पुरानै अवस्थामा कित्ताकाट खोल्दा जमिनको…