काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षको निर्वाचनमा द्धिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । महासंघको ५७ औं वार्षिक साधारणसधाबाट निर्वाचित कार्यसमितिको पदस्थापनसँगै आज (आईतबार) कोषाध्यक्ष समेत चयन गर्ने भएको छ । महासंघको विधानत नवनिर्वाचित कार्यसमिति बैंठकले कोषाध्यक्ष चयन गर्दछ । जसमा अध्यक्ष चन्द्रप्रसाद ढकाल, वरिष्ठ उपाध्यक्षका प्रत्याशी द्वय उमेशलाल श्रेष्ठ र रामचन्द्र संघईको तर्फबाट निरक…