Logo

त्रिभुवन विमानस्थलमा लागूऔषध कारोबारीमाथि गोली प्रहार, एक जना पक्राउ

काठमाडौं । प्रहरीले लागूऔषध कारोबारमा संलग्न समूहका एक जनालाई गोली प्रहार गरी पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मूलगेट नजिकबाट प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको हो । खैरो हेरोइन कारोबारमा संलग्न समूहका अन्य केही फरार रहेको प्रहरी स्रोtले जानकारी दिएको छ । लागू औषध ब्यूरोका एसएसपी गोविन्द थपलियाका अनुसार नियन्त्रणमा लिने क्रममा कारोबारीमध्येका एकले…