काठमाडौं । मुक्तिनाथ विकास बैंकले सबै शाखा कार्यालयहरु र केन्द्रीय कार्यालयका कर्मचारीहरुको साथमा बृहत वित्तीय साक्षरता कार्यक्रम गरेको छ । नेपाल राष्ट्र बैंकको यस आ.व २०७९–८० लाई विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धन रुपमा मनाउने अभियानसँगै बैंकले शुक्रबार र शनिबारका दिन कार्यक्रम गरेको हो । ग्राहकहरुमा वित्तीय साक्षरता पुर्याउन र बैंकिङ्ग सेवा, सुविधाहरुको जानकारी दिन आफ्नो देशभर…