Logo

देशभर सञ्चालित टाटाको ‘प्रि-बजेट एक्सचेन्ज फेस्ट’ आजसम्म सञ्चालन हुने

काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले बिहीबारदेखि प्रि–बजेट एक्सचेन्ज फेस्ट आयोजना गरेको छ । फेस्ट जेठ ४ सम्म देशभर सञ्चालन हुने कम्पनीले जनाएको छ । ग्राहकहरूले यस मेलामा कुनै पनि ब्रान्डको पुरानो गाडी दिएर टाटाको नयाँ इलेक्ट्रिक गाडी साट्न सक्नेछन् । यसबाट उनीहरूले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क एक्सेसरीज, र जीवनभर निःशुल्क…