Logo

विश्वको सबैभन्दा महंगो कफी, जुन हात्तीको गोबरबाट निकालिन्छ

काठमाडौं । क्यानडाका एक व्यापारी ब्लेक डिंकिनले एउटा अनौठो कफी आविष्कार गरेका छन्, जसको स्वाद अचम्मको हुन्छ तर यसको बनाउने विधि सुनेर तपाईको मुख भने तितो हुन सक्छ । हो खासमा ‘ब्ल्याक आइभोरी कफी’ संसारको सबैभन्दा महँगो कफीको रूपमा दर्ज भएको छ, यो खासमा हात्तीको गोबरबाट बनेको कफी हो । जसले तपाईलाई मुख नमिठो बनाउन…