Logo

पठाओको पार्सल सुविधा शुरू, पठाओ कार लाइट (ट्याक्सी) सेवाको चार वर्ष पूरा

काठमाडौँ । नेपालको अग्रणी राइड सेयरिङ सेवा प्रदायक पठाओ नेपालले ‘पठाओ पार्सल’ सेवा सुरू गरेको छ । काठमाडौँ उपत्यकाभित्र कतै सामानहरू पुर्‍याउन परेमा वा ल्याउन परेमा पार्सल गर्न सकिने पठाओ नेपालका प्रवक्ता शशांक शमशेर थापाले बताए । ‘बिर्सिनु त स्वाभाविक हो ! पठाओ पार्सल छँदै छ नि !’ भन्ने नाराका साथ पठाओले सामान ढुवानी गर्न…