काठमाडौं । कार्बोनेटेड सफ्ट ड्रिंक्स पिउने प्रवृत्ति विश्वभर बढ्दै गएको छ । यो स्वास्थ्यका लागि राम्रो नहुने विज्ञहरू बताउँछन् । यति हुँदाहुँदै पनि यसको उपभोगमा वृद्धि बढ्दै गएको छ । नेपालमा पनि कार्बोनेटेड सफ्ट ड्रिंक्सको बजार निरन्तर वृद्धि हुँदै गएको छ । नेपालमा कोकाकोला, पेप्सीजस्ता बहुराष्ट्रिय ब्राण्डहरुसहित केही नेपाली ब्राण्ड पनि सफ्ट ड्रिंक्सको बजारमा छन्…