Logo

पर्वतमा उद्योग तथा व्यवसाय खारेजी बढ्यो, एक बर्षमा ९२ उद्योग खारेज

काठमाडौं । पर्वतमा सञ्चालित उद्योग तथा व्यवसाय खारेज हुने क्रम बढेको छ । पर्यटन तथा उद्योग कार्यालय पर्वतका अनुसार गत आर्थिक वर्ष २०७९र८० मा ९२ वटा उद्योग तथा व्यवसाय खारेज भएका छन् । जबकी अघिल्लो आवमा ११ वटा उद्योग र ६० व्यवसाय गरी ७१ वटा खारेज भएका थिए । कार्यालयका अनुसार अघिल्लो आवको तुलनामा गत…