Logo

भदौ महिनाको अधिकांश वाणिज्य बैंकको ब्याजदर बढ्यो, कसको कत्ति बढ्यो ? (सूचीसहित)

काठमाडौं । भदौ महिनाको लागि अधिकांश बैंकले निक्षेपको ब्याजदर बढाएका छन् । २० वटै वाणिज्य बैंकले बिहीबार सार्वजनिक गरेको निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् । बैंकहरुले सार्वजनिक गरेको उक्त ब्याजदरमा १२ वाणिज्य बैंकको ब्याजदर वृद्धि भएको छ । बाँकी ४ वाणिज्य बैंकले गत महिनाको ब्याजदरलाई यथावत राखेका छन् भने बाँकी तीन बैंकको ब्याजदर साउन…