Logo

आईएमई लाइफको छैटौँ वार्षिकोत्सवमा वित्तीय जनचेतनामूलक तालिम, सातवटै प्रदेशका विभिन्न ४१ स्थानमा कार्यक्रम

काठमाडौं । वित्तीय साक्षरताद्वारा युवा सशक्तीकरण गर्ने उद्देश्यका साथ आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले युवा दिवसको उपलक्षमा देशैभरि युवा लक्षित तालिम कार्यक्रमहरू सम्पन्न गरेको छ । बीमाको क्षेत्रमा साक्षरता बढाउनेका साथै युवाहरूलाई सामान्य वित्तीय ज्ञान दिने उद्देश्यका साथ आईएमई लाइफ इन्स्योरेन्सले शनिवार सात वटै प्रदेशका विभिन्न ४१ स्थानहरूमा उपरोक्त तालिम कार्यक्रम गरेको हो । आईएमई लाइफ…