Logo

भारतीय दूतावासले आफुखुसी २० करोड खर्च गर्न पाउँदैन, केहि प्रावधान राखिएका छन् : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतले आफु खुसी २० करोड खर्च गर्न नपाउने जनाएका छन । उनले यसका लागि स्थानीय तह र सम्बन्धित मन्त्रालयको स्वीकृत चाहिने प्रावधान राखिएको बताएका छन् । राज्य व्यवस्था तथा सुशासान समितिको बैठकमा उपस्थित भएका प्रधानमन्त्री प्रचण्डले नगरपालिकामार्फत मात्रै भारतले उक्त रकम खर्च पाउने जानकारी दिएका हुन । ३ करोडबाट…