Logo

काठमाडौंमा राती १ बजेसम्म देउसी भैलो खेल्न पाईने, नगर प्रहरीद्वारा सुरक्षा पेट्रोलिङको व्यवस्था

काठमाडौं । यो बर्ष तिहारमा काठमाडौं महानगरपालिकाभित्र राती १ बजेसम्म देउसी भैलो खेल्न पाईने भएको छ । यसअघि प्रत्येक बर्ष सुरक्षाको कारण देखाउँदै ९ बजेसम्म मात्रै खेल्न दिईने देउसी यो बर्ष राती १ बजेसम्म खेल्न दिईने काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ । महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सामाजिक संजाल फेसबुकमा एक स्ट्याटस लेख्दै यस्तो बताएका…