Logo

सिइओ डा. रेग्मीलाई कर्मचारी संगठनको चेतावनी-बोर्डको उद्देश्यबाट विमुख गरी स्वार्थपूर्तिमा लाग्नेविरुद्ध उभिन्छौं

काठमाडौं । पछिल्लो समय नेपाल पर्यटन बोर्ड विभिन्न कारणले बदनाम हुँदै गएको छ । बोर्डका विवादित कार्यकारी प्रमुख (सिइओ) डा धनञ्जय रेग्मीका विभिन्न चलखेलका कारण बोर्डमा विवाद श्रृजना हुँदा बोर्डको अस्तित्वमै प्रश्न खडा भएको छ । सिइओ डा. रेग्मीले बोर्डमा रहेर बोर्डको उद्देश्यविपरित काम गर्दै आएको भन्दै यतिबेला बोर्डका कर्मचारीहरु उनीसँग रुष्ट छन् । यसै…