काठमाडौँ । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ५ सय रुपैयाँले बढेको छ । यस अघि शुक्रवार तोलामा ६ सयले बढेको छापावाला सुनको मूल्य आज ५ सय रुपैयाँले बढेको हो । आज छापावाला सुन प्रतितोला १ लाख १७ हजार ६ सय रुपैयाँ र तेजाबी…