Logo

नेपाल एसबिआई बैंकको वार्षिक साधारण सभा सम्पन्न, लाभांशसहितका प्रस्ताव पारित

काठमाडौ । नेपाल एसबिआई बैंक लि. का शेयरधनीहरुको ३०औँ वार्षिक साधारण सभा काठमाडौँमा सम्पन्न भएको छ । उक्त सभाले बैंकको आ.व. २०७९/८० को संचालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको आ.व.२०७९/८० वार्षिक आर्थिक विवरण (असार मसान्त २०८० को वासलात, आ.व. २०७९/८० को नाफानोक्सान हिसाब र सोही अवधिको नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित…