Logo

सेयर बजारमा दोहोरो अंकको छलाङ, १३ महिनायताकै उच्च कारोबार

काटमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । नेप्से सूचकसंगै सेयर कारोबार रकम पनि १३ महिना यताकै उच्च पुगेको छ । मंगलबार सेयर बजार मापक नेप्से सूचक ५४.५४ अंकले बढेर २१७५.१७ बिन्दुमा आईपुगेको छ । यस हप्ताको पहिलो कारोबार दिन पनि सेयर बजार बढेको थियो । सोमबार माघे…