काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्म आउँदा संस्थाको नाफा ४१.४८ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्म ५ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको संस्थाले चालु आर्थिक वर्षको सोही अवधिसम्म आउँदा ३ करोड ४० लाख रुपैयाँ मात्र खुद…