काठमाडौं । चीनका विदेशमन्त्री वाङ यीले चीन र थाइल्याण्डमा आधिकारिक रूपमा मार्च १ देखि ‘भिसामुक्त युग’ मा प्रवेश गर्ने बताएका छन् । दुई पक्षले एकअर्काका नागरिकलाई भिसा छुट दिने सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । थाइल्याण्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री पर्णप्री बहिद्धानुकारासँगको परामर्शपछि संयुक्त पत्रकार सम्मेलनमा वाङले यसबारे जानकारी दिएका हुन् । यसले पक्कै पनि द्विपक्षीय…