Logo

जगदम्बा मोटर्सको दोस्रो एओजी नाइट राइड सम्पन्न, २५ जना राइडरहरुको सहभागिता

काठमाडौँ । नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले शुक्रबार र शनिबार काठमाडौँको नक्साल शोरुमदेखि सुकुटेसम्म आयोजना गरेको दोस्रो अपाचे ओनर्स ग्रुप (एओजी) नाइट राइड सम्पन्न भएको छ । कार्यक्रमको शुभारम्भ जगदम्बा मोटर्सका सीबीआ मृगेन बनर्जी र डीजीएम विक्रम पौडेलले गरेका हुन् । २५ जना राइडरहरुको सहभागिता रहेको यस ६८ किलोमिटर एकतर्फी यात्रा क्रममा…