Logo

निगमले बढायो पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य (मूल्यसहित)

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने ग्यासको मूल्य बढाएको छ । निगमले बिहीबारदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र ग्यासको मूल्य बढाएको जानकारी दिएको हो । निगमले पेट्रोलमा प्रतिलिटरमा चार रूपैयाँ, डिजेल तथा मट्टीतेलमा प्रतिलिटरमा २ रूपैयाँ तथा खाना पकाउने ग्यास प्रतिसिलिन्डर १५ रूपैयाँ बढाएको छ । भारतीय आयल…