Logo

हकप्रद सेयर जारी गर्दै एशियन लाइफ, साधारण सभाले पारित गर्ने

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट ७.७५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । यसैगरी, कम्पनीले बीमामा प्राधिकरणले तोकेको चुक्ता पुँजी पुर्याउन हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ । कम्पनीले ७.७५ प्रतिशत बोनस सेयर वितरण गर्ने र उक्त बोनस…