काठमाडौं । नेपालका इन्टरनेट सेवाप्रदायकले सरकारलाई तिर्नुपर्ने अर्वौं रुपैयाँ राजस्व नतिरेपछि अब सरकारले ब्याण्डविथ खरिदमा पनि हस्तक्षेपको प्रक्रिया अघि बढाएको छ । इन्टरनेट सेवाप्रदायकले लामो समयदेखि सरकारी राजस्व तिर्न आनाकानी गरिरहेपछि सरकारले उनीहरुलाई ब्याण्डविथ खरिदका लागि डलर सटहीको सुविधा दिएको थिएन । जसका कारण अन्तरराष्ट्रिय ब्याण्डविथ प्रोभाईडर भारतीय कम्पनी एयरटेललाई नेपाली इन्टरनेट सेवा प्रदायक (आइएसपी)ले…