Logo

निगमले तिर्यो चैतसम्मको ऋण, किस्ता सहजीकरण गरिदिन ऋण दातालाई आग्रह

काठमाडौं । नेपाल वायुसेवा निगमले चैत मसान्तसम्मको ऋण भुक्तानी गरेको छ । निगमले अन्तरराष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्व भुक्तानी गरेको हो । त्यस्तो दायित्वमध्ये दुई न्यारोबडि जहाजको २०८० चैत्र महिनाको किस्ताबापत पुरा र दुई वाइडबडि जहाजकोे आंशिक जम्मा…