काठमाडौं । दुई वर्षअघि अस्ट्रेलियाको लिस्मोर सहरमा बाढी आएपछि एन्टिक पसल चलाउने एडम बेलीलाई निकै नोक्सान भएको थियो । उनको पसलका धेरै सामानहरू क्षतिग्रस्त भएका थिए, जसमा धेरै दुर्लभ र पुरातन चीजहरू थिए, जस्तै प्रथम विश्वयुद्धका फोटोहरू । त्यो सम्पूर्ण अनुभव यति पीडादायी थियो कि अहिले पनि राती पानी पर्यो भने बेली सुत्न सक्दैनन् ।…