काठमाडौं । अर्थमन्त्रालयले नेपाल धितोपत्र बोर्डलाई ब्रोकर कमिशन घटाउन स्वीकृति दिएको छ । अर्थमन्त्री वर्षमान पुनले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै बोर्डलाई ब्रोकर कमिशन घटाउन निर्देशन दिएका हुन् । बोर्डले यसअघि एक अध्ययन गर्दै ब्रोकर कमिशन घटाउन अर्थ मन्त्रालयमा प्रस्ताव पेश गरेको थियो । उक्त प्रस्ताव अनुरुप नै ब्रोकर कमिशन घटाउन स्वीकृति दिएको अर्थ मन्त्रालयले जानकारी…