काठमाडौं । सरकारी खर्च खाता बन्द हुने अन्तिम दिन ‘सोमबार’सम्म सरकारले लक्ष्यको जम्मा ७७ प्रतिशत मात्रै कुल खर्च गर्न सकेको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार सोमबारसम्म सरकारले कुल १३ खर्ब ५६ अर्ब २१ करोड ५२ लाख रुपैयाँ बराबर मात्रै खर्च गर्न सकेको हो । यो चालु आवमा लिईएको लक्ष्यको ७७.४४ प्रतिशत मात्रै हो ।…