काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बैठक आज (शुक्रबार) बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । संसद् सचिवायलयले बैठकबाट नीति तथा कार्यक्रम पारित गर्ने सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । संसद सचिवालयले बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने सम्भावित कार्यसूची सार्वजनिक गरेको हो । जेठ १ गते राष्ट्रपति रामचन्द्र…