काठमाडौं । ४५ मिनेटका लागि बन्द गरिएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पुनः सुचारु गरिएको छ । धावनमार्गमा सानो आकारको खाल्डो परेपछि पौने घण्टाका लागि आन्तरिक र अन्तर्राष्ट्रिय सबै उडान बन्द गरिएको थियो । उक्त खाल्डो पुरेर सुकेसँगै विमानस्थलबाट हुने सेवा पुनः सुरु गरिएको हो । धानवमार्गको कोटेश्वरपट्टिभागमा सानो आकारको खाल्डो परेपछि मर्मतपछि सुक्न समय लाग्ने भएकाले…