काठमाडौं । कारोबार समयको अन्तिम दिन बिहीबार दिउँसो एक बजेसम्म सेयर बजारमा ११ अर्ब बढीको सेयर कारोबार भएको छ । बजारमा तिव्र उत्तारचढावसहित यस अवधिसम्म ११ अर्ब ३ करोड ५१ लाख २९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अवधिसम्म बजार ४.८१ अंकले ओरालो लाग्दा २७ सय ५४ को विन्दुमा हिँडिरहेकोछ । १…