काठमाडौं । गत महिना अर्थात् जुलाई २०२४ का शीर्ष १० कारहरूको सूची सार्वजनिक भएको छ । यसपटक सूचीमा सबैको अनुमानविपरित ठूलो परिवर्तन भएको छ । गत जुलाईमा हुन्डाई क्रेटाले अन्य सबै कारहरूलाई पन्छाउँदै नम्बर १ कारको स्थान बनाएको छ । योसँगै टाटा पञ्च नम्बर १ बाट चौथो स्थानमा झरेको छ । बजारमा क्रेटाको यस्तो लहर…