काठमाडौँ । जारी टी–२० विश्वकप अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल बर्षाले रद्ध भएको छ । खेल रद्द भएसँगै खेल हेर्न मैदानमा पुगेका हजारौ नेपाली दर्शक निराश भएर फर्किएका छन् । अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियममा हुने भनिएको यो खेल लगातारको बर्षापछि रद्ध भएको हो । खेल रद्ध भएसँगै नेपाल र श्रीलंका दुवैले एक…