काठमाडौं । नेपालका वाणिज्य बैंकहरुले बैशाखमा मात्रै साढे १३ अर्ब रुपैयाँ बराबरको सेयर खरिद गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको बैशाखसम्मको तथ्यांक अनुसार नेपालमा संचालित वाणिज्य बैंकहरुले बैशाखमा १३ अर्ब ५९ करोड १० लाख रुपैयाँ बराबरको सेयर खरिद गरेका हुन् । तथ्यांकलाई आधार मान्दा गत चैतसम्म वाणिज्य बैंकहरुले २ खर्ब ८४ अर्ब रुपैयाँ…