काठमाडौं । नेपाली बजारमा सुनको मूल्य मंगलबार पनि उकालो लागेको छ । पछिल्लो समय लगातार उकालो लागिरहेको सुनको मूल्य आज पुनः प्रतितोला ३ सय रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ६५ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतितोला १ लाख ६५ हजार ९…