काठमाडौं । नेपाल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ६० करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा ३२२.९८ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १४ करोड २३ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो। बैंकको खुद ब्याज आम्दानी ०.४३ प्रतिशत र खुद फि तथा…