Logo

सीजी मोटर्सले गर्यो एक्सपेंगको जी६ एसयूभी सार्वजनिक, फ्ल्यागशिप शोरुम समेत उद्घाटन

काठमाडौं । सीजी मोटर्सले चिनियाँ मोटर्स ब्राण्ड एक्सपेंग गाडी नेपालमा सार्वजनिक गरेको छ । आज एक विशेष कार्यक्रमको आयोजना गर्दै जी६ इलेक्ट्रिकएसयूभी सार्वजनिक गरेको हो । सीजी मोटर्सले काठमाडौको थापाथलीमा एक्सपेंगको फ्ल्यागशिप शोरुमको उद्घाटन गर्दै जी६ इलेक्ट्रिक एसयूभी सार्वजनिक गरेको छ । अब एक आधिकारिक बिक्रेता सीजी मोटर्सले काठमाडौको थापाथलीमा आफ्नो फ्ल्यागशिप शोरूमको औपचारिक रूपमा…