काठमाडौं । सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधिस गिरिषचन्द्र लालको संयोजकत्वमा गठित डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनबाट विद्युत महसुलसम्बन्धी आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ । बैठकले डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनबाट विद्युत उपभोग गर्ने ग्राहकहरूको विद्युत् महसुल सम्बन्धी विवाद समाधान गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई स्वीकृति प्रदान गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार…