Logo

बिटक्वाइनको मूल्यमा नयाँ रेकर्ड : अमेरिकाको राष्ट्रपतिमा ट्रम्पको विजयसँगै क्रिप्टो बजारमा उत्साह

काठमाडौं । बिटक्वाइनको मूल्यमा नयाँ रेकर्ड कायम भएकोछ । अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको पुनरागमनसँगै क्रिप्टो बजार सकारात्मक लयमा देखिएको छ । यसैक्रममा बिटक्वाइनको मूल्यले तीव्र गतिमा उचाइ लिँदै २ प्रतिशतले वृद्धि गर्यो र ८९ हजार ३३८.२० डलरको मूल्यमा पुगेको छ । मंगलबार स्टक बजार बन्द हुनु अघि यसको मूल्य ९० हजार ३६.१७ डलर छुन सफल…