काठमाडौं । नेपालमा हुने धेरैजसो सामाजिक संजालबाट हुने शंकास्पद कारोबारमा १९ देखि २४ बर्षका युवा विद्यार्थीहरु बढी संलग्न भएको पाईएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको स्ट्राटेजिक एनालाइसीस रिपोर्ट, २०२४ प्रतिवेदनले यस्तो देखाएको हो । । प्रतिवेदनमा सन् २०२४ को पहिलो पाँच महिनामा प्राप्त भएका साइबर इनेबल्ड फ्रड्स सम्बन्धी शङ्कास्पद कारोबार विवरणको विस्तृत रूपमा…