Logo

अमेरिकाको राष्ट्रिय ऋण ३६ ट्रिलियन डलर नाघ्यो, अमेरिका ‘ऋण डिफल्ट’ भए विश्व अर्थतन्त्रमा के हुन्छ ?

काठमाडौं । अमेरिकी राष्ट्रिय ऋण इतिहासमा पहिलो पटक ३६ ट्रिलियन नाघेको छ । यूएस डेब्ट क्लकको जानकारी अनुसार जनवरीदेखि नोभेम्बर सम्म यो संख्या लगभग ६% ले बढेको छ, । यसको मतलब चार महिनाभन्दा कममा १ ट्रिलियनले ऋण वृद्धि भएको छ । जुलाईको अन्त्यमा अमेरिकी ट्रेजरीले ऋण ३५ ट्रिलियन डलर नाघेको घोषणा गरेको थियो । विश्वको…