Logo

अन्तरराष्ट्रिय व्यापार मेला सुरु, ३ सय स्टल

बिजखबर संवाददाता २८ फागुन,काठमाडौं । काठमाडौंमा अन्तरराष्ट्रिय व्यापार मेला सुरु भएको छ । बिहीवारदेखि सुरु भएको मेलाको वाणिज्य तथा आपूर्ती मन्त्री सुनिलबहादुर थापाले उद्दघाटन गरे । मेलाको प्रधानमन्त्री शुसिल कोइरालाले उद्दघाटन गर्ने भनिए पनि संविधान प्रक्रियामा व्यस्त भएको भन्दै उपस्थित भएनन् । सो अवसरमा मुख्यसचिव लिलामणी पौडेलले कोइरालाले पठाएको लिखित वक्तव्य पढेर सुनाए । सो…