Logo

प्रतितोला ४ सयले घट्यो सुन, चाँदीमा पनि १० रुपैयाँ कम

प्रतितोला ४ सयले घट्यो सुन, चाँदीमा पनि १० रुपैयाँ कम


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२८ फागुन, काठमाडौं । स्थानीय बजारमा सुन प्रतितोला ४ सय रुपैयाँले घटेको छ । विहीबार सुनको मुल्य घटेर प्रतितोला ५० हजार १ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मुल्य मंगलबार पनि ३ सय रुपैयाँले घटेर प्रतितोला ५० हजार ५ सय रुपैयाँमा कारोवार भएको थियो । यो साता सुन उच्च रुपमा ओरालो लागिरहेको छ ।

नेपाली बजारमा चाँदीमो मुल्य पनि घटेको छ । विहीबार चाँदीको मुल्य प्रतितोला १० रुपैयाँले घटेर ६ सय ७० रुपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL