बिजखबर संवाददाता १ असार, काठमाडौं । हालैको शक्तिशाली भुकम्पका कारण भएको क्षति बापत जीवन बीमा कम्पनीहरुले ६ करोड २२ लाख रुपैयाँ भुक्तानी गरिसकेको बताएका छन् । भुकम्पमा परि ज्यान गुमाएका बीमितको परिवारलाई उक्त रकम भुत्तानी दिएको बीमा कम्पनीहरुले बताएका छन् । गत शुक्रवारसम्मको भुक्तानी तथ्थाङ्कको आधारमा यस्तो देखिएको हो । यसबीचमा कम्पनीहरुमा जम्मा २ सय…