काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकहरुबाट विभिन्न स्थानमा जडान गरिएको विटिएस टावरमा क्षतिपुग्ने गरी गरिएको आक्रमणप्रति खेद व्यक्त गरेको छ । एनटिएले मोवाइल तथा इन्टरनेट सेवा जस्ता सूचना तथा सञ्चारका अति आवश्यक सेवामा आक्रमण गरेको भन्दै भत्र्सना गरेको हो । आइतवार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो कार्यबाट यातायातको सुविधा समेत नभएको ग्रामिण क्षेत्रका…