Logo

आनको १६ वार्षिक साधारणसभा, तत्काल ‘क्लिनफिड’ नीति आउने सञ्चारमन्त्रीको दावी

काठमाडौं । सुचना तथा संचार मन्त्री शेरधन राईले ‘क्लिनफिड’ नीतिलाई तत्काल कार्यान्वयनमा ल्याइने बताए । ‘क्लीनफिड नीति नहुदा नेपालका विज्ञापन एजेन्सी समस्यामा परेका छन्,’ नेपाल विज्ञापन संघ (आन)को १६ औं वार्षिक उत्सवको अवरमा उनले भने, ‘हाल नीतिको मस्यौदा तयार भएको र उक्त नीति कार्यान्वयनमा आएसँगै विज्ञापन एजेन्सीका समस्या समाधान हुनेछ ।’ साथै विज्ञापन सम्बन्धी ऐन…