Logo

हिमालयन बैैंकको नाफा ७२ प्रतिशतले बढ्यो, गत आवमा कमायो १ अर्ब ९१ करोड

काठमाडौं । हिमालयन बैंकले आफ्नो नाफामा ७२ प्रतिशतले बृद्धि गरेको छ । बैंकले आर्थिक वर्ष २०७२/७२ मा १ अर्ब ९१ करोड रुपैयाँ खुद आम्दानी गरेको छ । जुन रकम आव २०७१/७२ को तुलनामा ८० करोड रुपैयाँले बढी हो । बैंकले अधिल्लो अवामा १ अर्ब ११ करोड रुपैयाँ आम्दानी गरेको थियो । बैंकले ब्याज आम्दानीमा सुधार…