काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने नगद लाभांस अनिवार्य रुपमा सम्बन्धित व्यक्तिको खातामा जम्मा गरिदिन निर्देशन दिएको छ । यस अघि सम्बन्धित संस्थामै बोलाएर भुक्तानी दिँदै आएकोमा आगामी दिनमा अनिवार्य रुपमा सम्बन्धित व्यक्तिको खातामा जम्मा गरिदिन दिर्नेशन दिएको छ । राष्ट्र बैंकले क, ख र ग बर्गका बैंक वित्तीय संस्थालाई यस्तो…