Logo

एनपीएलमा दुई खेल हुँदै, लुम्बिनीले सुदूरपश्चिम तथा विराटनगरले कर्णालीसँग खेल्ने

काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा शनिबार दुई खेल हुँदैछन् । एनपिएलको आजकोे पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९ः१५ बजे सुरू हुनेछ । जारी एनपिएलमा दुवै टोलीको यो तेस्रो खेल हो । एनपिएलमा दुई खेल खेलेको लुम्बिनीले दुवै खेलमा हार…